तस्विर श्रीराम अर्जुन
हेटौंडा \ ६९ औं राष्ट्रिय सहकारी दिवस-२०८२ हेटौंडामा भव्यताका साथ मनाइएको छ । उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता भन्ने मूल नाराका साथ प्रभातफेरी गरि सहकारी दिवस मनाइएको हो । दिवस मूल समारोह समितिका संयोजक नारायण प्रसाद देवकोटाको सभाध्यक्षता तथा बागमती प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो ।
तस्विरहरुः



























