राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह बालेन प्रधानमन्त्री बन्ने भएपछि सेयरबजारले त्यसको प्रतिक्रिया दिन थालेको छ।सोमबार नै सर्किट लागेको नेप्सेमा मंगलबार लगानीकर्ता थप आक्रामक देखिएका हुन्।

उनीहरुले २१ मिनेटमै साढेँ ६ अर्ब माथिको कारोबार गरेका छन्। जुन औषतमा दिनभर लगानीकर्ताले कारोबार गर्ने रकम बराबर हो।

११ बजेर २१ मिनेट जाँदा सूचक ०.०७ प्रतिशतले घट्दा लगानीकर्ताले भने कुल ६ अर्ब २० करोडको कारोबरा गरेका छन्।