Skip to content
Khabar Sahakari
  • होमपेज
  • समाचार
  • राष्ट्रिय
  • अर्थ
  • कुराकानी
  • बागमती प्रदेश
  • भिडियो
  • विचार
  • शेयर बजार
  • सम्पादकीय
  • सहकारी खबर
Primary Menu
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • बागमती प्रदेश
  • अर्थ
    • सहकारी खबर
    • शेयर बजार
    • बैंक/ वित्तीय
    • बीमा
  • कुराकानी
  • भिडियो
  • विचार
  • अन्य
Light/Dark Button
TV

निर्वाचन अघि सहकारीको साधारण सभा नगर्नु : प्रदेश सहकारी मन्त्रालय

खबर सहकारी खबर सहकारी
२०७९ कार्तिक २१, सोमबार गते प्रकाशित
हेटौंडा \ यही मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा, प्रदेश सभा निर्वाचनको आचार संहिता लागिसकेकोले निर्वाचन हुने दिन मंसिर ४ गते सम्म बागमती प्रदेशभरका सबै सहकारी संघ, संस्थाहरुको साधारणसभा नगर्न बागमती प्रदेश भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले आग्रह गरेको छ ।
सोमबार एक सूचना जारी गर्दै मन्त्रालयले निर्वाचनको समयमा सहकारी संघ, संस्थाले साधारण सभामा जनप्रतिनिधि तथा उम्मेद्वारहरु लाई अतिथिको रुपमा आमन्त्रण गर्दा निर्वाचन आचार संहिता उल्लंघन हुन सक्ने अवस्था भएकोले मंसिर ४ गतेसम्म सहकारीको साधारण सभा लगायतको कार्य नगर्न, नगराउनुहुन अनुरोध गरेको हो ।
यो समय सहकारी संस्थाको नियमित साधारण सभा गर्ने समय भएतापनि निर्वाचनको गतिबिधिलाई प्रभावित हुने भएकोले सहकारीको साधारण सभा निर्वाचन सकिएपछि गर्न निर्वाचन आयोगले समेत अनुरोध गरेको छ ।

सम्बन्धित खबर

महिला मिलनको सभा, ९३ करोड ६३ लाखको कूल सम्पति

महिला मिलनको सभा, ९३ करोड ६३ लाखको कूल सम्पति

बागेश्वरी सहकारीको सभा, ३८ करोड १७ लाखको कारोबार

बागेश्वरी सहकारीको सभा, ३८ करोड १७ लाखको कारोबार

छुटाउनुभयो कि ?

महिला मिलनको सभा, ९३ करोड ६३ लाखको कूल सम्पति

महिला मिलनको सभा, ९३ करोड ६३ लाखको कूल सम्पति

बागेश्वरी सहकारीको सभा, ३८ करोड १७ लाखको कारोबार

बागेश्वरी सहकारीको सभा, ३८ करोड १७ लाखको कारोबार

नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब

नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब

Slotwolf Website Navigation Tips for a Smooth Experience

Slotwolf Website Navigation Tips for a Smooth Experience

श्रमिक साना किसानको १४औँ साधारणसभा

श्रमिक साना किसानको १४औँ साधारणसभा

BetBeast: A Hub for Sports Betting Fans – Eine umfassende Überprüfung

BetBeast: A Hub for Sports Betting Fans – Eine umfassende Überprüfung

  • Privacy Policy
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
नवोदय मिडिया प्रा. लि. द्वारा सञ्चालित
Khabar Sahakari

सम्पर्क

सम्पर्क: मकवानपुरगढी-५ सिमलटार, मकवानपुर
nawodayamedia@gmail.com
९८४५२९२७४७/९८५५०२२७४७

कम्पनी दर्ता नं.

२७४३८०/०७८/०७९

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

९९/०७८/०७९

अध्यक्ष

श्रीराम अर्जुन

सम्पादक

राजन घिमिरे

सत्य–तथ्य खबर दिनका लागि हामी सबै पक्षका बिच पुग्नेछौं । प्राप्त सूचनालाई खबर बनाइहाल्नमा हामी हतार गर्नेछैनौं, विस्वसनीय तथा भरपर्दो सूचनाको अन्वेषण।
Copyright © All rights reserved. | Site by: Jivan Acharya