January 13, 2025
बैशाख १५, २०७९

हेटौंडा \ बैंकिङ कारोबारमा राष्ट्र बैंकको क वर्गको नविल बैंकले शाखा विस्तारको कार्यक्रम गरेको छ । हेटौंडा १६ चिसापानीमा विहाीबार आफ्नो शाखा विस्तार गरेको छ ।

मकवानपुरका शिक्षाविद् पुरन बहादुर जोशीको प्रमुख अतिथ्यतामा बैंकको उद्घाटन गरिएको थियो । कार्यक्रममा बैंकका जेनरल म्यानेजर मनोज ज्ञवाली, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता, उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा निवर्तमान वडा अध्यक्ष रामकृष्ण कोइराला,कार्यबहाक वडा अध्यक्ष ध्रुव धिताल, अशोक बाटिका साकोसका सदस्य कुमार दंगाल लगायतको आतिथ्यता रहेको थियो ।

बैंकले आजैको दिनमा देशका विभिन्न स्थानमा १४ वटा नयाँ शाखा विस्तार गरेको छ । चिसापानीमा रहेको शाखा १३२ औं शाखाको रुपमा रहेको जनाइएको छ । बैंकले एटिएम सेवाका साथै मोवाईल बैकिङ सेवा पनि प्रदान गर्दै आइरहेको छ । चिसापानी क्षेत्र सँगै फुर्केचौर सम्मको साना उद्योग, मझौला व्यवसायलाई प्रोत्साहन गर्नका लागि चिसापानीमा शाखा विस्तार रहेको जनाइएको छ ।

No description available.

1 thought on “नविल बैंकको शाखा हेटौंडा चिसापानीमा विस्तार

  1. Overall, fluorescence in the tetracycline fluorescence group was identically induced by the bone cells and by the ordered collagen structure where to buy priligy For example, it has a long half life, it is hydrophilic, and it is not broken down by the liver

Leave a Reply

Your email address will not be published. Required fields are marked *