काठमाडौं \ मंगलबार शेयर बजार पुनः लयमा फर्किएको छ । आइतबार सय अंक बढीको उछाल आएको बजारमा सोमबार १३ अंकको गिरावट आएकोमा मंगलबार पुनः दोहोरो अंकको सुधार आएको हो ।
यस दिन कारोबार पनि सुधारिएर साढें ६ अर्ब माथि पुग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १९ अंकले उकालो लागेर २८ सय ९१ पुग्यो । जीवन बीमा, उत्पादनमूलक, व्यापार र होटल तथा पर्यटन समूह सामान्य अंकले रातो रहे बाहेक अरु समूह सकारात्मक रहे ।
जलविद्युत समूहमा सबैभन्दा उच्च सय अंक माथिको बृद्धि आयो । निर्जीबन बीमा, विकास बैंक, वित्त र लघुवित्त समूह दोहोरो अंकले उकालो लागे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २३ कम्पनीको १ करोड २१ लाख कित्ता शेयर ६ अर्ब ५८ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
यस दिन १ सय ४८ कम्पनीको शेयर मूल्य बढ्दा ३६ को घट्यो भने ६ को स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।
levitra viagra connect and bisoprolol One of the principles of the Chicago Convention system is that commercial carriers have the right of overflight, or the right to do things like stop for fuel, without seeking permission from the country over which they are flying, said aviation lawyer Simon Phippard of UK based law firm Bird Bird priligy and cialis Although acute therapy and symptomatic improvement occurs in less than 6 hours in the vast majority of patients, patients are typically randomly assigned to therapeutic trials long after this time
Stay informed on global happenings, government news, and athletic achievements.
Our dedicated reporters bring you real-time updates around the clock.
Twitter