दुई सय रुपैयाँ नाघ्यो पेट्रोलको मूल्य खबर सहकारी २०८२ चैत्र २०, शुक्रबार गते प्रकाशित नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टितेलमा फेरि मूल्य वृद्धि गरेको छ। बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरिएको निगमले जनाएको छ। यो सँगै काठमाडौँमा अब पेट्रोलको मूल्य २०२ रुपैयाँ पुगेको छ। सम्बन्धित खबर महिला मिलनको सभा, ९३ करोड ६३ लाखको कूल सम्पति महिला मिलनको सभा, ९३ करोड ६३ लाखको कूल सम्पति बागेश्वरी सहकारीको सभा, ३८ करोड १७ लाखको कारोबार बागेश्वरी सहकारीको सभा, ३८ करोड १७ लाखको कारोबार