Skip to content
Khabar Sahakari
  • होमपेज
  • समाचार
  • राष्ट्रिय
  • अर्थ
  • कुराकानी
  • बागमती प्रदेश
  • भिडियो
  • विचार
  • शेयर बजार
  • सम्पादकीय
  • सहकारी खबर
Primary Menu
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • बागमती प्रदेश
  • अर्थ
    • सहकारी खबर
    • शेयर बजार
    • बैंक/ वित्तीय
    • बीमा
  • कुराकानी
  • भिडियो
  • विचार
  • अन्य
Light/Dark Button
TV

निर्वाचन अघि सहकारीको साधारण सभा नगर्नु : प्रदेश सहकारी मन्त्रालय

खबर सहकारी खबर सहकारी
२०७९ कार्तिक २१, सोमबार गते प्रकाशित
हेटौंडा \ यही मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा, प्रदेश सभा निर्वाचनको आचार संहिता लागिसकेकोले निर्वाचन हुने दिन मंसिर ४ गते सम्म बागमती प्रदेशभरका सबै सहकारी संघ, संस्थाहरुको साधारणसभा नगर्न बागमती प्रदेश भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले आग्रह गरेको छ ।
सोमबार एक सूचना जारी गर्दै मन्त्रालयले निर्वाचनको समयमा सहकारी संघ, संस्थाले साधारण सभामा जनप्रतिनिधि तथा उम्मेद्वारहरु लाई अतिथिको रुपमा आमन्त्रण गर्दा निर्वाचन आचार संहिता उल्लंघन हुन सक्ने अवस्था भएकोले मंसिर ४ गतेसम्म सहकारीको साधारण सभा लगायतको कार्य नगर्न, नगराउनुहुन अनुरोध गरेको हो ।
यो समय सहकारी संस्थाको नियमित साधारण सभा गर्ने समय भएतापनि निर्वाचनको गतिबिधिलाई प्रभावित हुने भएकोले सहकारीको साधारण सभा निर्वाचन सकिएपछि गर्न निर्वाचन आयोगले समेत अनुरोध गरेको छ ।

सम्बन्धित खबर

श्रममन्त्रीकी पत्नी वीमा बोर्डको सदस्यमा नियुक्त

श्रममन्त्रीकी पत्नी वीमा बोर्डको सदस्यमा नियुक्त

सहकारीको स्थापना दिवसमा पुरस्कार तथा सम्मान कार्यक्रम

सहकारीको स्थापना दिवसमा पुरस्कार तथा सम्मान कार्यक्रम

छुटाउनुभयो कि ?

शनिबार र आइतबार सेयर कारोबार बन्द, शुक्रबार खुल्ने

शनिबार र आइतबार सेयर कारोबार बन्द, शुक्रबार खुल्ने

स्थापना दिवसमा संस्कृत विद्यालयलाई फ्रीज सहयोग

स्थापना दिवसमा संस्कृत विद्यालयलाई फ्रीज सहयोग

सीप र कलाले मानिसलाई परिस्कृत गराउँछ : मुख्यमन्त्री बानियाँ

सीप र कलाले मानिसलाई परिस्कृत गराउँछ : मुख्यमन्त्री बानियाँ

तस्विरमा हेर्नुस् हेटौंडामा मनाइएको सहकारी दिवस

तस्विरमा हेर्नुस् हेटौंडामा मनाइएको सहकारी दिवस

  • Privacy Policy
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
नवोदय मिडिया प्रा. लि. द्वारा सञ्चालित
Khabar Sahakari

सम्पर्क

सम्पर्क: मकवानपुरगढी-५ सिमलटार, मकवानपुर
nawodayamedia@gmail.com
९८४५२९२७४७/९८५५०२२७४७

कम्पनी दर्ता नं.

२७४३८०/०७८/०७९

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

९९/०७८/०७९

अध्यक्ष

श्रीराम अर्जुन

सम्पादक

राजन घिमिरे

सत्य–तथ्य खबर दिनका लागि हामी सबै पक्षका बिच पुग्नेछौं । प्राप्त सूचनालाई खबर बनाइहाल्नमा हामी हतार गर्नेछैनौं, विस्वसनीय तथा भरपर्दो सूचनाको अन्वेषण।
Copyright © All rights reserved. | Site by: Jivan Acharya