January 13, 2025
चैत्र २०, २०८०

हेटौंडा \ बागमती प्रदेश राजधानी हेटौंडामा प्रदेशस्तरी ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाइएको छ । मंगलबार विहान हेटौंडा १ रोपवेबाट प्रभातफेरी गरी हेटौंडा बजार परिक्रमा गरेर सभामा परिणत भएको थियो ।

प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आयोजनामा दिवस मनाइएको हो । प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको संयोजकत्वमा मुल समारोह समिति गठन गरी दिवस कार्यक्रम गरिएको हो ।

प्रदेशका सहकारी मन्त्री शैलेन्द्रमान बज्रचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । सोही अवसरमा विभिन्न विधामा सहकारी संस्था र सहकारीकर्मीहरुलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।

तस्विर: राजन घिमिरे

तस्विरमा सहकारी दिवस

No description available.

No description available.

No description available.

No description available.

No description available.

May be an image of 6 people, temple and text

No description available.

May be an image of 5 people and text that says '"सहकारीको दिगोपना स्वनियमन शुसासन" जागरण बचत संस्था JAGARAN SUCCEED मकवानपुरगढी गाउँपालिका-३ Saving PROBATION "सहकारीमा सुशासन:प्रविधि र रकिकरण" ६७ औ राष्ट्रिय सहकारी दिवस भव्य भव्यताका साथ सफल पारौ| 2०τ० चैत्र २० गते 2024/4/2 2024/4/208:15 08:15'

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

May be an image of 9 people and text

May be an image of 8 people and text

May be an image of 13 people and text

May be an image of 5 people and text

May be an image of 8 people, motorcycle and text

May be an image of 6 people, temple and text

No description available.

May be an image of 9 people and text

May be an image of 10 people and text

May be an image of 7 people and text that says 'पान न.: ३०३६८२१३४ १६३1१३१) 0५६/ 040 ग्रामीण लि. बहुउद्देश्यीय सहकारी संस्था हेटौंडा-२, मकवानपुर सहकारीमा सुशासन: प्रविधि र एकीकरण" सहकारी दिवस ६७ औ राष्ट्रिय भव्यताका साथ सफल पारौ I २० चैत्र २०८० फोत त.:'

May be an image of 9 people and text